Nepali Unicdoe

नेपाली अक्षरहरू (युनिकोडमा) लेख्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Aug 24, 2018

आज बाट सर्च नेपाल को वेवसाइट सुचारु भएको छ।

आज बाट सर्च नेपाल को वेवसाइट सुचारु भएको छ।
तपाइले यहाबाट भरपुर फाइदा लिनुहुन्छ भन्ने आस गरेको छौ। 




____________________________________________________________________________

फेसबुकले हटाइदियो साढे ६ सय नक्कली अकाउन्ट


भ्रामक राजनीतिक गतिविधिमा लिप्त भएको आरोपमा फेसबुकले सयौँ अकाउन्ट, ग्रुप तथा पेजहरु ‘डिलिट’ गरिदिएको छ ।
यसरी प्रतिबन्धित हुनेमा अधिकांश अकाउन्ट इरान र रुससँग सम्बन्धित रहेका बताइएको छ ।
अनुचित गतिविधिमा संलग्न रहेका रुस र इरानसँग सम्बन्धित ६ सय ५२ वटा फेसबुक पेज, ग्रुप तथा अकाउन्टलाई हटाइएको फेसबुकले जनाएको छ ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावलाई प्रभावित गर्नका लागि रुसी एजेन्टहरुद्वारा फेसबुकको प्लेटफर्ममा अभियान चलाएको खुलासा भएसँगै फेसबुकले आफ्नो नीतिलाई मजबुत गर्ने कार्यमा जुटेको थियो । फेसबुकसँगै अन्य सोसल मिडियाहरुले पनि पछिल्लो समयमा भ्रामक राजनीतिक अभियानको विरुद्धमा सख्त कदम अघि बढाइरहेका छन् ।
ट्वीटरले पनि यसअघि २ सय ८४ वटा अकाउन्ट बन्द गरेको जानकारी गराएको थियो ।
भ्रामक राजनीतिक गतिविधि चलाउने अकाउन्टहरुमा रहेका सामाग्रीहरुको समीक्षा अझै पूरा नभएको भन्दै फेसबुकले यस विषयको सूचना अमेरिका तथा बेलायत सरकारलाई दिएको बताइएको छ ।
फेसबुक सीर्इओ मार्क जुकरबर्गका अनुसार मानिसमात्र नभएर केही देशहरु नै हरसम्भव तरिका लगाएर फेसबुकका सेवाहरुको दुरुपयोग गर्ने कोसिस गरिरहेका छन् । #CP

<script type="text/javascript">function add_chatinline(){var hccid=45277477;var nt=document.createElement("script");nt.async=true;nt.src="https://mylivechat.com/chatinline.aspx?hccid="+hccid;var ct=document.getElementsByTagName("script")[0];ct.parentNode.insertBefore(nt,ct);}
add_chatinline(); </script>

</div>

No comments:

जापानले पठायो श्रम समझदारीको मस्यौदा, प्राविधिक टोली पनि आउँदै

#Copy from Online Khabar १८ पुस, काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाए...