Nepali Unicdoe

नेपाली अक्षरहरू (युनिकोडमा) लेख्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Feb 17, 2019

सिन्धुलीमा पहिलोपटक यति धेरै असिना पानी | बीपी मार्ग 2 घण्टा अबरूद्ध (फोटो सहित | )

Copy From #Janasamar
दिपेश थापा, खनियाखर्क ।
पश्चिमी वायुका कारण माैसम बदली भइरहेकाे बेला सिन्धुली शनिबार ब्यापक असिना परेकाे छ । असिनापानीले वीपी राजमार्गसमेत दुइ घण्टा अबरूद्ध भएकाे  थियाे । सिन्धुलीकाे खनियाखर्क र गढी क्षेत्रमा सडकमा एक फिटसम्म असिना जमेकाे बताइन्छ । असिनामा खेल्ने र तस्वीर खिच्नेकाे भीड नै लागेकाे थियाे । असिना पानीले सिन्धुली खनियाखर्क, तीनकन्था, चपाैली क्षेत्रकाे जुनारमा के कति क्षति पुर्यायाे त्यसकाे विवरण प्राप्त हुन सकेकाे छैन ।

सिन्धुलीको महाभारत क्षेत्रको खनियाखर्क आसपास बाक्लो असिना बर्षा भएको छ । सडकभरि सेताम्मे असिना जमेका कारण बीपी राजमार्ग र खनियाखर्क क्षेत्रमा सवारी साधनहरु चलाउन समस्या परेको स्थानीयले बताएका छन् । एक दशकअघि यो क्षेत्रमा ब्यापक असिनापानी पर्ने गरेको भएपनि केहि समययता यस्तो असिना पानी

१० औं कोरियन भाषाको आवेदनको सूचना फाल्गुनमा , नेपाललाई १० हजार भन्दा बढि कोटा


#Copy From Hello Nepal Korea
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो हप्ता भाषा परीक्षा गर्ने योजना बनाएको छ । वैदेशिक रोजगार विभाग ईपिएस शाखाले विगत वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ । नेपालमा ईपीएस प्रणाली लागू भएको एक दशकमा यो वर्ष नै सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेका छन् । सन् २०१८ सकिन एक हप्ता बाँकी रहँदासम्म ८ हजार ५ सय ११ नेपाली श्रमिक कोरिया पुगिसकेका छन् । शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरियाका रोजगारदाताले नेपाली कामदार माग गर्ने संख्या बढाएको जनाउँदै नेपालले

जापानले पठायो श्रम समझदारीको मस्यौदा, प्राविधिक टोली पनि आउँदै

#Copy from Online Khabar १८ पुस, काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाए...